दफा २६९
पक्षलाई रोहबरमा राख्नु पर्ने

मुद्दाको सुनुवाई गर्दा वा निर्णय गर्नु पर्ने विषय ठहर गर्दा पक्षहरूलाई रोहबरमा राख्नु पर्नेछ ।
तर मुद्दासुनुवाईका लागि तोकिएको तारिखका दिन कुनै पक्ष उपस्थित नभएमा पनि मुद्दाको निर्णय गरी ठहर गर्न बाधा पुगेकोमानिने छैन ।